चेरी फूलहरू
2023-03-18 17:23:10CRI
Share with:
मार्च महिनामा मध्य चीनको हुपै प्रान्त, पूर्वको चच्याङ प्रान्त, दक्षिण पश्चिमको क्वीचौ प्रान्त र उत्तरपश्चिमको पल्लो शान्सी प्रान्त लगायत चीनभरि चेरी फूलहरू फुलिरहेका देखिन्छन्। वसन्त ऋतुको कोमल हावामा, चेरी फूलहरूका पत्रहरू रूखमुनी झरिरहेको मनमोहक दृष्य देख्न पाइन्छ।