चिनियाँ पोशाकहरू साँच्चिकै फेसनेवल
2023-03-18 17:20:30CRI
Share with:

हुवाफु अर्थात् चिनियाँ पोशाक भनेको चीनका विभिन्न जातिहरूको परम्परागत चिनियाँ पहिरनको संक्षिप्त नाम हो। प्राचीन चिनियाँ पोशाक संस्कृतिको रूपमा चलिरहेको चिनियाँ पोशाकहरू "शिष्टाचारको देश" चीनको प्रतीक लुगाफाटा हुन्। बितेका वर्षहरूमा, चिनियाँ पोशाक संस्कृति खुब फैलिन थालेको छ, जुन मानिसहरूको दैनिक जीवनमा एक पोशाक मात्र नभएर युवा पुस्ताले नयाँ फेसन मानेर यस्तो प्रवृत्तिलाई पछ्याइरहेको देखिन्छ।