वसन्तमा आनन्द लिने चिनियाँहरू
2023-03-19 18:47:47CRI
Share with:

वसन्त ऋतुको हावासँग न्यानोपन आउँछ। राम्रो मौसमको फाइदा उठाउँदै चिनियाँहरू आफ्नो घरबाट बाहिर निस्केर चङगा उडाउने, कसरत गर्ने, क्याम्पिङ गर्ने, पिकनिक गर्ने गर्छन् र सुन्दर वसन्तको आनन्द लिने गर्छन्।