वसन्त ऋतुमा "फूलको अर्थ"
2023-03-19 18:43:23CRI
Share with:

वसन्त ऋतु आएपछि मौसम न्यानो हुँदै जान्छ। यसै अवधिमा "फूल हेर्ने पर्यटन" चिनियाँहरूको लागि वसन्त ऋतुमा घुम्दा पहिलो विकल्प बनेको छ र चीनभरिका पर्यटन बजारहरूको पुनरुत्थान हालै "वसन्त फूलहरू" फुलेको जस्तै भएको छ। धेरै ठाँउहरूमा ग्रामीण पर्यटनलाई प्रोत्साहित गर्न र ग्रामीण पुनरुत्थानमा मद्दत गर्न "फूल हेर्ने अर्थ"लाई अघि बढाइरहेको देखिन्छ।