अमेरिकी मातृ मृत्यु दर २०२१ मा तीव्र रूपमा बृद्धि
2023-03-20 17:18:28cri
Share with:

 

संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष गर्भावस्था वा प्रसवका कारण महिलाहरूको मृत्युका कारण मातृ मृत्यु दर २०२१ मा फेरि उल्लेखनीय रूपमा बढेको छ। मृत्यु हुने हरुमा अश्वेत महिलाहरूको दर श्वेत महिलाहरूको तुलनामा दोब्बरभन्दा बढी छ।

 विज्ञहरूका अनुसार संयुक्त राज्य अमेरिकाको चलिरहेको मातृ मृत्युदर संकट कोविड-१९ द्वारा जटिल भएको थियो। जसले मृत्युमा "नाटकीय" वृद्धि भएको मानिन्छ।