सी चिनफिङद्वारा रूसको राजकीय भ्रमण सुरू
2023-03-20 18:51:25cri
Share with:

सन् २०२३ मार्चको २० तारिखको बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङ रुस भ्रमणका लागि बेइजिङबाट मस्को प्रस्थान गर्नु भएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा सी चिनफिङले रूसको राजकीय भम्रण सुरू गर्नुभएको हो।

 

सोही दिन दिउँसो राष्ट्राध्यक्ष सी चिनफिङ रूसका राजधानी सहर मस्को पुग्नुभएको छ। विमानस्थलमा उहाँलाई भव्य स्वागत गरिएको छ।