अमेरिकी लास भेगासमा आयोजित मेसिनरी प्रदर्शनीमा १५० भन्दा बढी चिनियाँ कम्पनीको सहभागिता
2023-03-20 15:32:05cri
Share with:

मार्च १४ तारिखदेखि १८ तारिखसम्म अमेरिकी लास भेगासमा मेसिनरी प्रदर्शनीको आयोजना गरिएको छ।

यस वर्षको उक्त प्रदर्शनीको परिमाणले नयाँ ऐतिहासिक किर्तिमान कायम गरेको छ। १५० भन्दा बढी चिनियाँ प्रदर्शकहरूसहित दर्जनौँ देश र क्षेत्रका २,५०० भन्दा बढी कम्पनी तथा संस्थाहरूले प्रदर्शनीमा भाग लिएका छन्।

प्रदर्शनीमा चिनियाँ कम्पनीहरूले ल्याएका प्रविधि र उत्पादनहरू आकर्षणको केन्द्रबिन्दु बनेका छन्।