विश्व पानी दिवस
2023-03-22 20:45:40cri
Share with:

 

संयुक्त राष्ट्र संघले हरेक वर्ष मार्च २२ तारिखलाई विश्व पानी दिवस तोकेको छ। त्यसको उद्देश्य पानी किफायत गर्ने सर्वसाधारणको विचारलाई सबल पार्नुका साथै जल स्रोतको संरक्षणलाई मजबुत पार्नु रहेको छ। यस वर्ष विश्व पानी दिवसको मुख्य नारा “परिवर्तनको गति” भन्ने रहेको छ।