चीन-रूस रणनीतिक सहकार्य विश्वको लागि महत्त्वपूर्ण
2023-03-23 17:12:09cri
Share with:

 

मार्च २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रूसको राजकीय भ्रमण सम्पन्न गर्नु भएको छ। यो भ्रमणले फलदायी नतिजाबाट जुन भ्रमण ऐतिहासिक "मित्रता, सहयोग र शान्तिको भ्रमण" भएको देखिन्छ।

 

चीनका राष्ट्राध्यक्षमा पुनः निर्वाचित भएपछि सी चिनफिङको यो पहिलो विदेश भ्रमण हो। साथै राष्ट्राध्यक्षको रूपमा उहाँले नवौँ पटक रूसको भ्रमण गर्नु भएको हो। तीन दिनसम्म रहेको यो भ्रमणमा दुवै पक्षले नयाँ युगमा सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई अझ गहिरो बनाउन सहमति गरेका छन्। राष्ट्राध्यक्ष सीको यस भ्रमणले चीनले जहिले पनि स्वतन्त्र परराष्ट्र राजनीति अपनाएको स्पष्ट रूपमा देखाएको छ। चीन-रूस सम्बन्धलाई सुदृढ र विकास गर्ने चीन आफ्नो मौलिक हित साथै विश्व विकासको सामान्य प्रवृत्तिको आधारमा रणनीतिक छनोट गर्दछ।

 

दुई मुलुकका नेताको सहमति र नेतृत्वमा नयाँ युगको चीन-रूसबीचको बृहत रणनीतिक साझेदारी सम्बन्धलाई अझ प्रगाढ बनाइने भएको छ। उथलपुथलपूर्ण संसारमा चीन र रूसले हातमा हात मिलेर विश्वको सुरक्षा र विकासको अरू बढी सुरक्षित हुने भएको छ।