“प्रजातन्त्रः मानवजातिको साझा मूल्य” विषयक दोस्रो अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिनिधिको भाषण
2023-03-23 18:07:49CRI
Share with:

 

“प्रजातन्त्रः मानवजातिको साझा मूल्य” विषयक दुई दिने दोस्रो अन्तर्राष्ट्रिय मञ्च २२ तारिखदेखि पैचिङमा आयोजित भयो।

नेपाल-चीन मैत्री मञ्चका अध्यक्ष डा. कल्याणराज शर्माले यो मञ्चमा भाग लिनुभएको छ। उहाँले “प्रजातन्त्र तथा दिगो विकास” भन्ने विषयमा भाषण गर्नुभएको छ।

 

प्रजातन्त्र र दिगो विकास दुवै समाजको समृद्धि तथा विकासका लागि आवश्यक कुरा हुन्। दुई पक्षले आपसमा समर्थन दिनुका साथै सबलीकरण गर्ने कुरा डा. शर्माले व्यक्त गर्नुभयो।