प्रजातन्त्रबारे नेपाल-चीन मैत्री मञ्चका अध्यक्ष डा. कल्याणराज शर्माको अन्तर्वार्ता
2023-03-23 20:30:05CRI
Share with:

“प्रजातन्त्रः मानवजातिको साझा मूल्य” विषयक दुई दिने दोस्रो अन्तर्राष्ट्रिय मञ्च मार्च २२ तारिखदेखि २३ सम्म पैचिङमा आयोजित भयो।

नेपाल-चीन मैत्री मञ्चका अध्यक्ष डा. कल्याणराज शर्माले यो मञ्चमा भाग लिनुभएको छ। उहाँले “प्रजातन्त्र तथा दिगो विकास” विषयमा मन्तव्य दिनु भएको छ।

उहाँले प्रजातन्त्रबारे सीएमजीका सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ।