सुन्दर ग्रामीण क्षेत्रको निर्माण
2023-03-25 17:25:53cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनको प्रतिवेदनमा भनिएको छ: ग्रामीण क्षेत्रको आधारभूत प्रबन्ध र सार्वजनिक सेवा बनौटलाई मिलाउनुका साथै बस्न लायक र रमणीय ग्रामीण क्षेत्रको निर्माण गर्नुपर्छ। किनकि ग्रामीण क्षेत्र चीनको मूल नै हो। चीनलाई सुन्दर पार्नका लागि सर्वप्रथम ग्रामीण क्षेत्रको राम्रोसँग निर्माण गर्नुपर्छ। सुन्दर चीनको निर्माण गर्ने पूर्वाधार रमणीय ग्रामीण क्षेत्रको निर्माण गर्नु भन्ने रहेको छ।