हिम क्षेत्रका सुन्दर फूलहरू
2023-03-25 17:03:17cri
Share with:

 

प्राप्त तथ्याङ्क अनुसार, हरेक मार्चको मध्यकालदेखि मेको अन्तसम्म चीनको तिब्बत स्वायत्त प्रदेशको यार्लोङ जाङबु नदीको फेदीमा रङगीचङगी फूलहरू फुलिरहेका हुन्छन्। कयौं क्षेत्रफलसम्म फूलिरहेका सुन्दर फूलको दृष्यले अधिकांश देशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ।