सिंगापूरका प्रधानमन्त्री ली ह्स्एन लोङसँगको अन्तर्वार्ता
2023-03-25 17:16:28CRI
Share with:

सिंगापूरका नेताको रूपमा रही उहाँले आफ्नो देशको विशिष्ट विकास ढाँचाको विचार गर्नुभयो। युगको परिवर्तनको सामना गर्दा उहाँले युगसँगै अघि बढ्नुका साथसाथै मूलभूत स्वरूपलाई कायम राख्नुपर्ने ठहर गर्नुभयो। बहुपक्षीय सहकार्यबारे चर्चा गर्दै उहाँले बेल्ट एण्ड रोड प्रस्ताव लोकप्रिय साझा जीतको राम्रो नमूना भन्दै प्रशंसा गर्नुभयो। 

सिंगापूरका प्रधानमन्त्री ली ह्स्एन लोङले सीएमजीलाई विशेष अन्तर्वार्ता दिनुभएको छ। हेर्नुहोला!