पोआउ एसियाली मञ्च-२०२३ वार्षिक सम्मेलनको सेवा तथा सुरक्षा तयार तीव्र
2023-03-26 17:22:48cri
Share with:

पोआउ एसियाली मञ्च-२०२३ वार्षिक सम्मेलन मार्च २८ देखि ३१ तारिखसम्म हाई नान प्रान्तको पोआउ जिल्लामा आयोजित हुँदैछ। हाल सम्मेलनका लागि सेवा लगायतका अरू विभिन्न सुरक्षा तयारी व्यवस्थित रूपमा चलिरहेका छन्।

 

हालसम्म पुष्टि भएका सहभागीहरूमध्ये ४० भन्दा बढी देश र क्षेत्रहरू छन् र क्षेत्रहरूसित सम्बन्धित भाषाहरूमा अंग्रेजी, रूसी, थाई, स्पेनिश लगायतका अरू एक दर्जन भन्दा बढी भाषाहरू छन्।

 

यस बाहेक पोआउ शून्य कार्बन प्रदर्शन क्षेत्रको निर्माण पनि पोआउ वार्षिक सम्मेलनको मुख्य आकर्षण बन्ने जनाइएको छ।