सानो कीरा, ठूलो धन
2023-03-28 21:52:07CRI
Share with:

साथीहरू, भिडियोमा कुखुराले खाँदै गरेको यी कीराहरू पनि चिनियाँ किसानद्वारा पालन गरिएका हुन्। यस्तो कीरा खाएका कुखुराहरू छिटै हुर्कनुका साथै यसको मासु अझै स्वादिलो हुने गर्दछ। साथै अण्डा पनि उच्च गुणस्तरीय हुन्छ। त्यसैले कुखुरापालन गर्ने किसानहरूले कीरापालन पनि गर्दछन्। चीनमा एक युवकले २ अर्ब कीरापालन गरेर वार्षिक रूपमा ५ लाख युआन अर्थात् ९६ लाख रूपैया आम्दानी गर्दैआएका छन्।

नेपालमा कुखुरापालनको विस्तारमा यस्ता केही उपयोगी उपाय अपनाइन्छ कि? मलाई सुनाउनुहोस्।