पोआउ एशिया मञ्च सन् २०२३ वार्षिक सम्मेलनः चिनियाँ शैलीको आधुनिकीकरणद्वारा विश्व विकासलाई नयाँ मोड प्रदान
2023-03-30 10:27:41cri
Share with:

पोआउ एशिया मञ्च सन् २०२३ वार्षिक सम्मेलन हाल चीनको हाइनान प्रान्तको पोआउ सहरमा आयोजना भइरहेको छ। मार्च २९ तारिख आयोजित चिनियाँ शैलीको आधुनिकीकरणशाखा मञ्चमा सहभागी अतिथिहरूका अनुसार, चिनियाँ शैलीको आधुनिकीकरणको विचारधारा प्रस्तुत गरिएयता देशविदेशमा चीन लोकप्रिय छलफलको विषय बनेको तथा यस विचारधारले विश्वलाई एउटा नयाँ विकास मोड प्रदान गरेको छ।

पोआउ एशिया मञ्चका सदस्य निर्देशक, फिलिपिन्सका पूर्व राष्ट्रपति अरोयो जी.एमले चीनको पुनःउत्थानलाई एक किसिमको मौकाको रूपमा हेरिनुपर्ने धम्कीको रूपमा होइन भनेर बताउनुभयो। पोआउ एशिया मञ्चका सदस्य निर्देशक, रिआन ग्रुपका अध्यक्ष लो रै खाङले चीनको आधुनिकीकरणले चीनलाई मात्रै नभई विश्वलाई सहयोग गर्ने व्यक्त गर्नुभयो।

अरू अतिथिका अनुसार, चीनले आधुनिकीकरणला साकार तुल्याउने क्रममा धेरै विकासोन्मुख मुलुकका आर्थिक अवस्था समेत सुधार गरेर क्षेत्रीय स्थिरताको संरक्षण गर्न योगदान दिने छ।