अप्रत्याशित स्थान देखिने रेलकार
2023-03-31 21:38:38CRI
Share with:

धान खेत, फलफूल उद्यान, हरित गृह वा रोटी पसलमा यसरी यो रेलकार सधैँ अप्रत्याशित स्थानमा देखिन्छन्। यसले समय र श्रम बचत गरी श्रमिकलाई सुविधा दिएको छ।

यी साना रेलकारले श्रमिकको बुद्धि देखाएको छ। साथीहरू, तपाईँको कार्यक्षेत्रमा अरू यस्ता के के सुविधाजनक उपाय अपनाइएको छ? हामीलाई सिकाउनुस् है।