अप्रिल २ तारिख सन् २०२३ स्यामन म्याराथुन सुरू भएको छ। केन्या, इथियोबिया, मोरक्को लगायत मुलुकका ३५ हजार जना धावकले कार्यक्रममा भाग लिएका छन्।