शाङहाइको बन्दरगाहमा व्यस्त
2023-04-02 15:58:12cri
Share with:

शाङहाइको याङशान गहिरो पानी बन्दरगाह घाट निकै व्यस्त देखिन्छ। यो घाटलाई चीनको आर्थिक विकासको ब्यारोमिटर सरह मानिन्छ।