ल्हासामा चौबीसे घण्टा उद्धार अभ्यास
2023-04-02 15:58:57cri
Share with:

हाल ल्हासामा फायर रेस्क्यु डिटेचमेन्टले नानशान पार्कमा सन् २०२३ चौबीसे घण्टे उद्धार अभ्यास चलाएको छ। ४७ जना र पाँच वटा कुकुरले २६ घण्टासम्म अभ्यासमा संलग्नता जनाएका  छन्।