छिङहाइमा जलमाथि राजमार्ग
2023-04-02 15:57:27cri
Share with:

सीथाइचिनाइर ताल छिङहाइमा पर्छ। जी- ३१५ राजमार्ग उक्त तालमाथिबाट पार हुन्छ भने ताल स्वयं दुई भागमा विभाजित छ। जुन ताल आधा नीलो छ भने आधा हरियो देखिन्छ, त्यसैले यस राजमार्गलाई छिङहाइको सबभन्दा सुन्दर जलमाथिको राजमार्गको रूपमा मानिएको छ।