शाङहाइमा अन्तर्राष्ट्रिय कफी महोत्सव
2023-04-02 16:00:44cri
Share with:

अप्रिल १ तारिख, शाङहाइ अन्तर्राष्ट्रिय कफी महोत्सवको आयोजना भएको छ त्यसबाट निकै धेरै कफीप्रमीलाई आकर्षित गरिएको छ। थाहा भएअनुसार, लगभग २६० वटा कफी ब्रान्ड उक्त महोत्सवमा संलग्न भएका छन्। सन् २०२२ को जुनको अन्तसम्ममा शाङहाइमा जम्मा गरी ७ हजार ८ सय ५७ वटा कफी सप छन् भने उक्त संख्या विश्वको शीर्ष स्थानमा रहेको छ।