राष्ट्राध्यक्ष सीद्वारा सी चिनफिङको नयाँ युगमा चीनको विशेषतायुक्त समाजवादी विचारधारा र कार्यान्वयन शिक्षा कार्य सम्मेलनलाई सम्बोधन
2023-04-03 20:45:13CRI
Share with:

सी चिनफिङको नयाँ युग चीनको विशेषतायुक्त समाजवादी विचारधारा सिक्ने र कार्यान्वयन गर्ने शिक्षा कार्य सम्मेलन पैचिङमा आयोजना भएको छ। राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनलाई सम्बोधन गर्दै यससम्बन्धी शिक्षा कार्य राम्रोसँग गर्ने र नयाँ प्रक्रियाका लागि प्रयास गर्ने कुरामा जोड दिनुभयो।