फ्रान्सेली राष्ट्रपति चीन भ्रमणमा आउनुहुने
2023-04-03 15:41:55CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँनले आगामी अप्रिल ५-७ सम्म चीनको राजकीय भ्रमण गर्नुहुने जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले दिनुभएको छ।