युरोपेली संघका अध्यक्ष चीन भ्रमणमा आउनुहुने
2023-04-03 15:50:29CRI
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले जानकारी दिनुभए अनुसार, चीन र यूरोपेली संघको सहमति बमोजिम, युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयेनले अप्रिल ५-७ सम्म चीनको भ्रमण गर्नुहुने छ।