एडीबीको प्रक्षेपण अनुसार चालु र आउँदो वर्ष एशियाली विकासोन्मुख आर्थिक समुदायको आर्थिक वृद्धि दर ४.८ प्रतिशत
2023-04-04 10:44:07cri
Share with:

एशिया विकास बैंकले अप्रिल ४ तारिख “एशिया विकास प्रक्षेपण सन् २०२३” शीर्षकमा रहेको एउटा प्रतिवेदन जारी गर्दै सन् २०२३ र सन् २०२४ मा एशियाली विकासोन्मुख आर्थिक समुदायको आर्थिक वृद्धि दर ४.८ प्रतिशत रहेकाले गत वर्षको ४.२ प्रतिशतभन्दा ठूलो मात्रामा उकासिएको अनुमान गरेको छ।

 

एडीबीका अनुसार, चीन र भारत क्षेत्रीय आर्थिक वृद्धि कायम रहने  मुख्य प्रेरक शक्ति बन्नुका साथै सो क्षेत्रको समष्टिगत मुद्रास्फीति दर पनि क्रमश: महामारीअघिको स्तरसम्म झर्दै जाने छ।

 

तैपनि क्षेत्रीय आर्थिक विकास सामु अधिकांश चुनौती देखा परेको देखिन्छ। ती चुनौतीको सामना गर्नका लागि एशिया प्रशान्त क्षेत्रले घनिष्टसँग एकताबद्ध भएर संयुक्त रूपमा खतराको बैकिङ प्रतिरोधात्मक क्षमतालाई सबल पारी आर्थिक वृद्धिलाई तेज पार्नुपर्छ।