फ्रान्सका राष्ट्रपति माक्रोन पैचिङमा
2023-04-05 16:48:13CRI
Share with:

अप्रिल ५ तारिख अपरान्ह फ्रान्सका राष्ट्रपति इमानूएल माक्रोन पैचिङ आइपुग्नुभएको छ। 

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा माक्रोनले अप्रिल ५ तारिखदेखि ७ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ।

माक्रोनले फ्रान्सको राष्ट्रपति पद सम्हाल्नुभएपछि चीनको भ्रमण गर्नुभएको यो तेस्रो पटक हो। साथै राष्ट्रपतिको दोस्रो कार्याकालमा यो पहिलो हो।