सी चिनफिङ र माक्रोनबीच क्वाङ चौमा अनौपचारिक भेटघाट
2023-04-07 20:24:35CRI
Share with:

अप्रिल ७ तारिख अपरान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले क्वाङ चौमा फ्रान्सका राष्ट्रपति इमानूएल माक्रोनसँग अनौपचारिक भेटघाट गर्नुभएको छ। 

राष्ट्राध्यक्ष सीले माक्रोनसँग हिँड्दै कुराकानी गर्दै सुन्दर दृश्यको अवलोकन गर्नुभएको छ।