हुपै प्रान्तीय चक्वै जिल्लाको विशेषतायुक्त पर्यटनबाट ग्रामीण पुनरुत्थान
2023-04-09 16:24:26cri
Share with:

हाल हुपै प्रान्तीय यीछाङ शहरको चक्वै जिल्लामा सुन्तला भित्र्याउने समय भएको छ। यहाँको फलफूल र सुन्तला उत्पादनले पनि धेरै पर्यटकहरूलाई अवलोकन गर्न आकर्षित गरेको छ। हालैका वर्षहरूमा चक्वै जिल्लाले प्याराग्लाइडिङ, मोटरसाइकल प्रतियोगिताआदि विशेषतायुक्त पर्यटनमा निर्भर भएर ग्रामीण पर्यटनको विकास बढाउनुकासाथै स्थानीय वासिन्दाको आम्दानी बढाउन पनि मद्दत दिएको छ।