छिङहाईको क्वैत राष्ट्रिय भूविज्ञान पार्कको वसन्त
2023-04-09 19:09:44cri
Share with:

वसन्त ऋतुमा छिङहाई प्रान्तीय हाई नान तिब्बत जातीय स्वशासित क्षेत्रको क्वैत जिल्लामा पर्ने क्वैत राष्ट्रिय भूविज्ञान पार्कले धेरै पर्यटकहरूलाई आकर्षित गर्दछ। फूल र पठारभूमिको सुन्दर दृश्य देख्नपाइन्छ।