वसन्त ऋतुमा तिब्बतको यानी राष्ट्रिय सिमसार पार्कको दृश्य अझै धेरै सुन्दर देखिन्छ। समुद्री सतहदेखि यस सिमसार पार्कको उचाइ २९२० मिटर छ।