सबै ब्रिक्स मुलुकका नेताहरू सन् २०२३ ब्रिक्स मुलुकका नेताहरूको शिखर सम्मेलनमा उपस्थित हुने
2023-04-09 16:10:24CRI
Share with:

अप्रिल ८ तारिख एशिया र ब्रिक्स मामिलासम्बन्धी दक्षिण अफ्रिकाका विशेष दूत अनिल सुक्लालले चाइना मिडिया ग्रुपका पत्रकारलाई सबै ब्रिक्स मुलुकका नेताहरू सन् २०२३ अगष्ट महिनामा दक्षिण अफ्रिकामा आयोजना हुने ब्रिक्स मुलुकका नेताहरूको शिखर सम्मेलनमा उपस्थित हुने बताउनुभएको छ। 

सुक्लालकाअनुसार, पुटिनले दक्षिण अफ्रिकाका राष्ट्रपति सीरल रामाफोसाको निमन्त्रणा पाउनुभएको छ र अस्वीकार गर्नुभएको छैन। दक्षिण अफ्रिकाले उक्त शिखर सम्मेलनका लागि तयारी गरिरहेको छ।