आरूका फूलहरूबीच तिब्बतको ल्हासा-लिन्चे रेलमार्ग
2023-04-09 19:08:26CRI
Share with:

चाइना रेलवे छिङहाइ-तिब्बत ग्रुपले जानकारी दिए अनुसार, मार्चको अन्त्यदेखि अप्रिलसम्म, ल्हासा-लिन्चे रेलमार्गको छेउमा फैलिएको जङ्गलमा आरू फुल्ने समय हो। नीलो आकाश, सेतो बादल, आरूका फूलहरू, हिउँ ढाकिएका पहाडहरूले पठारभूमिमा चल्ने फुसिङ नामक रेलसँगै एउटा सुन्दर चित्र बनाउँछ। चित्रमा ल्हासा-लिन्चे रेलवे आरूका फूलहरूको समुद्र पार गरेर गइहेको देखिन्छ।