चीनको तेस्रो अन्तर्राष्ट्रिय उपभोक्ता वस्तु एक्स्पो सुरू
2023-04-10 15:03:37CRI
Share with:

चीनको तेस्रो अन्तर्राष्ट्रिय उपभोक्ता वस्तु एक्स्पो अप्रिल १० तारिख हाइनान प्रान्तीय हाइखमा सुरू भएको छ। यस एक्स्पोमा संलग्न भएका ब्रान्ड वा प्रदर्शनी क्षेत्रफल, विगतका दु पटकभन्दा धेरै छ। हाइनानका विभिन्न व्यवसाय र औद्योगिक समितिहरूले पनि एक्स्पोमा सक्रिय रूपमा संलग्न भएर चिनियाँ तथा अन्तर्राष्ट्रिय सहभागीहरूसँग दान-प्रदान तथा पसी हितको लागि प्रयास गर्नेछन्।

 

क्रस-बोर्डर -वाणिज्य हाइनान प्रान्तले प्रमुख रूपमा समर्थन गर्ने नयाँ उद्योग हो। यस एक्स्पोमा पहिलो पटक संलग्न भएको सान् या क्रस-बोर्डर -वाणिज्य उद्योग पार्कले कृषि उत्पादित वस्तु, हस्तकला लगायत दशभन्दा बढी किसिमका वस्तुको प्रदर्शन गर्नेछ।

 

अनुमान गरिएअनुसार, यस एक्स्पोमा अवलोकन गर्ने दर्शकको संख्या ३ लाखभन्दा बढी पुग्नेछ। वाणिज्य विभागले ठूलो शपिङ मल, सुपरमार्केट, भन्सार कर छुटला निमन्त्रणा गरी विशेष प्रवर्द्धनात्मक प्रदर्शनको योजना गर्नेछ जसबाट खपत क्षमताला प्रोत्साहन गर्न सकिनेछ।