बाइडेनले बच्चाहरूलाई जेल फर्काउनु हुँदैन
2023-04-10 18:41:09cri
Share with:

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल कार्यालयका सम्बन्धमा आफ्ना पूर्ववर्ती बराक ओबामामाथि दोषारोपण गर्नुभएको छ। आफ्नो उत्तरदायित्व स्वीकार गर्न कहिल्यै इच्छुक नदेखिएका ट्रम्पले अमेरिकामा प्रवेश गर्ने बन्दरगाहहरूमा मानव जेलहरू निर्माण गरिनु ओबामाको दोष भएको बताउनुभएको हो।

वास्तवमा पिँजडा र सेलहरू १९औं शताब्दीदेखि नै अमेरिकी आप्रवासन प्रणालीको एक विशेषता भएको छ। यसमा परिवारलाई नजरबन्दमा राख्ने गरिन्छ, बाइडेनले बच्चाहरूलाई जेल फर्काउन नहुने सन्दर्भमा अलजजिराले खबर लेखेको छ।