लोयाङको पाइमा मन्दिर
2023-04-10 15:00:17CRI
Share with:

लोयाङ चीनको इतिहासमा तेह्र वटा राजवंशका राजधानी थियो भने गहिरो इतिहास बोकेको स्थल हो। पूर्वी लोयाङमा पर्ने पाइमा मन्दिर बद्ध धर्म चीनमा फैलिएपछि निर्माण गरिएको पहिलो सरकारी मन्दिर हो जुन लगभग एक हजार वर्ष पुरानो हो।