पैचिङको मध्य अक्ष कुकुङ दरबारबाट उत्तरतर्फ घण्टी र ड्रम टावरसम्म र थेनआनमन चोक हुँदै दक्षिणतिर योङतिङ ढोकासम्म पर्छ। यसको पूर्ण लम्बाइ ७.८ किलोमिटर छ।