आरएमबी क्रस-बोर्डर भुक्तानी प्रणालीमा रूसी एनबीडी बैङ्क संलग्न
2023-04-11 10:27:27CRI
Share with:

रूसी मिडियाका अनुसार, रूसको एनबीडी बैङ्क हालै रएमबी क्रस-बोर्डर भुक्तानी प्रणालीमा संलग्न भएको छ। यसबाट चीनमा उक्त बैङ्कको रएमबी क्रस-बोर्डर भुक्तानी सेवाको व्यवस्थापन समय छोटो हुनुका साथै कार्य गति पनि छिटो हुने छ। यसबाहेक रूस-चीन व्यापारमा संलग्न ग्राहकला बैङ्कले दिने सेवाको गुणस्तर पनि उकासिने छ।

 

सन् १९९२ मा एनबीडी बैङ्क स्थापना भएको थियो, हाल रूसमा २५ वटा शाखा उपलब्ध छन्।