हतियार निर्यात गरी अरू मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने काम रोक्ने चीनको धारणा
2023-04-11 09:54:05CRI
Share with:

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको अध्यक्ष मुलुक रूसको ग्रहमा १० तारिख हतियार र सैन्य उपकरण निर्यात सन्धिको विपरित भएबाट उत्पादन जोखिम नामक सार्वजनिक सम्मेलनको योजना गरिएको छ। सो सम्मेलनमा संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी उप-प्रतिनिधि कङ श्व्ङले हतियार निर्यात गरी अरू मुलुकको न्तरिक मामिलामा हस्तक्षेप गर्न रोक्नुपर्ने दोहोर्याउनुभएको छ।

 

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी उप-प्रतिनिधि कङ श्वाङले हतियार निर्यातमार्फत भूराजनीतिक स्वार्थ कमाउने विषयको कडा विरोध गर्नुपर्ने व्यक्त गर्नुभयो। चीनले -फ्ना अन्तर्राष्ट्रिय कर्तव्यको पालना गरी जिम्मेवार हतियार निर्यात नीति कार्यान्वयन गरेर हतियार निर्यात रोकी अरू मुलुकको न्तरिक मामिलामा हस्तक्षेप गर्न रोक्न बलियो सैन्य मुलुकलगायत विभिन्न मुलुकला ह्वान गरेको पनि कङ श्वाङले बताउनुभयो।

 

सम्मेलनमा रूसका प्रतिनिधि न्येपेन्चाका अनुसार, पश्चिमा मुलुकले ठूलो मात्रामा हतियार प्रदान गरेपछि अन्तर्राष्ट्रिय कानूनमा तोकिएको हतियार ट्र्याक गर्ने दायित्वको पालना गर्न नसकिएबाट हतियार विश्व कालो बजारमा प्रवाह भएको छ र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाला धम्की दिएको छ।