स्वतन्त्र रूपमा साझेदार छनौट गर्ने युरोपको क्षमता हुनुपर्छ: माक्रोन
2023-04-12 09:59:30CRI
Share with:

अप्रिल ११ तारिख बिहान फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले नेदर्ल्याण्डको भ्रमण क्रममा युरोपले खुलापनला कायम गर्नुका साथै युरोपको र्थिक सार्वभमिकताको संरक्षण गरेर मात्र सहयोग साझेदारको स्वतन्त्र रूपमा छनट गरी युरोपको भविष्य फ्नो हातमा राख्नसकिने दोहोर्याउनुभएको छ। स्वतन्त्रता युरोपको लागि निकै महत्वपूर्ण छ भने युरोपले फ्नो विकास मोडल कायम राख्नुपर्छ तर अरू मुलुकमा निर्भर हुनुहुँदैन भन्ने कुरा माक्रोनले व्यक्त गर्नुभएको छ।

 

माक्रोनको विचारमा प्रतियोगितात्मक क्षमताका लागि युरोपले नवीन सिर्जना र सुधारला बढाएर विभिन्न मुलुकको श्रम शक्तिको कशल तालिम लगायत शिक्षाला अघि सार्नुपर्छ साथै युरोपेली बजारला एकीकृत गरी पूँजी र प्रतिभाला कर्षित गर्नुपर्छ। माक्रोनले युरोपले फ्नो उच्च विज्ञान तथा प्रविधिको विकास गर्न चाहेको तथा अरू मुलुकको विज्ञान तथा प्रविधिमा निर्भर भएबाट युरोपला जोखिम हुने कुरामा जोड दिनुभयो।

 

माक्रोनले युरोपले पेरिस सन्धिला सम्मान नगर्ने सरकार र व्यक्तिसँग स्वतन्त्र व्यापार सन्धिमा हस्ताक्षर गर्न रोक्नुपर्ने पनि दोहोर्याउनुभयो।