सी चिनफिङद्वारा माउमिङ नगरको निरीक्षण भ्रमण
2023-04-12 14:12:43CRI
Share with:

११ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले क्वाङ तोङ प्रान्तीय माउमिङ नगरको पोछ्याउ गाउँ पुगेर लिची रोपण पार्क, लोङगेन लिची सहकार्य समितिको निरीक्षण भ्रमण गरी स्थानीय लिचीलगायत विशेष रोपण उद्योग, ग्रामीण पुनःउत्थान अवस्थाबारे जानकारी लिनुभएको छ।