वरिष्ठ पत्रकार किशोर श्रेष्ठसँगको साक्षात्कार
2023-04-12 15:39:34CRI
Share with:

किशोर श्रेष्ठ नेपालमा एक वरिष्ठ पत्रकार हुनुहुन्छ। उहाँ नेपालको प्रेसकाउन्सिलका पूर्व अध्यक्ष र विश्व प्रेस काउन्सिलका वर्तमान महासचिव हुनुहुन्छ। उहाँले दर्जनौँपटक चीनको भ्रमण गर्नु भएको छ।आजको साक्षात्कार कार्यक्रममा किशोर श्रेष्ठको अन्तर्वार्ता सुन्नुहोस्।