शाङहाईमा कार्यरत राजु अधिकारीसँग साक्षात्कार
2023-04-13 15:13:30CRI
Share with:

नेपालको दाङका राजु अधिकारी विगत २८ वर्षदेखि चीनमा हुनुहुन्छ। उहाँले कम्प्युटर इन्जिनियरिङमा पिएचडी गर्नु भएको छ र शाङहाईमा एउटा अन्तर्राष्ट्रिय कम्पनीमा सेवा गरिरहनु भएको छ। राजु अधिकारीसँग उहाँको कार्य अनुभव र चीनमा भएका परिवर्तनलाई उहाँले प्रत्यक्ष आँखाले देख्नु भएको विषयसँगै विविध विषयमा केन्द्रित रहेको अन्तर्वार्ता आजको साक्षात्कार कार्यक्रममा सुन्नुहोस्।