अमेरिकाद्वारा संयुक्त राष्ट्र संघका महासचिवमाथि निगरानी
2023-04-14 16:09:27cri
Share with:

हालै अमेरिकामा खुलासा गरिएको एउटा गोप्य दस्तावेज अनुसार, अमेरिकाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको संचारमाथि निगरानी गरेको छ। स्थानीय समय अप्रिल १३ तारिख संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफन दुजारिकले अन्तर्वार्ता दिँदै यसबारे जवाफ दिएर विभिन्न मुलुकले संयुक्त राष्ट्र संघको संचार सुरक्षालाई सम्मान गर्नुपर्ने बताउनुभयो।

अमेरिकाको निगरानी व्यवहारले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको कि छैनभन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता दुजारिकले संयुक्त राष्ट्र संघले विभिन्न उचित संचार आवश्यकता अनुरुप सदस्य मुलुकले संयुक्त राष्ट्र संघको संचार सुरक्षालाई सम्मान गर्न आह्वान गर्नुभयो। संयुक्त राष्ट्र संघले सकेसम्म प्रयास गरी संचार सुरक्षाला सुदृढ गर्दै उहाँले पनि व्यक्त गर्नुभएको छ।