जननायक स्मारकमा ब्राजिलका राष्ट्रपतिद्वारा माल्यार्पण
2023-04-14 15:00:30CRI
Share with:

अप्रिल १४ तारिख ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले थ्येननमन चोकस्थित जननायक स्मारकमा माल्यार्पण गर्नुभएको छ।