वसन्त ऋतुको खेतीपाती कार्यमा नयाँ मेशिनको सदुपयोग
2023-04-16 16:46:40cri
Share with:

हाल वसन्त ऋतुको बिउ रोपण कार्य महत्वपूर्ण अवधिमा प्रवेश भएको देखिन्छ। किसानहरूले खेतबारीमा व्यस्तसँग काम गर्नुका साथै अधिकांश स्मार्ट मेशिनको सदुपयोग पनि बढ्दै आएको देखिन्छ।