“कृषि, ग्रामीण क्षेत्र र किसान कार्यसम्बन्धी सी चिनफिङको महत्वपूर्ण भनाइ पुस्तक” प्रकाशित
2023-04-17 15:06:42cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको ग्रामीण कार्य नेतृत्व टोली कार्यालयद्वारा सङ्ग्रहहित लेखहरूको सङ्गालो “कृषि, ग्रामीण क्षेत्र र किसान कार्यसम्बन्धी सी चिनफिङको महत्वपूर्ण भनाइ पुस्तक” हालै जन प्रकाशन गृह र चिनियाँ कृषि प्रकाशन गृहद्वारा प्रकाशित सँगसँगै चीनमा सार्वजनिक गरिएको छ।

“कृषि, ग्रामीण क्षेत्र र किसान” सम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङको महत्वपूर्ण भनाइ सी चिनफिङको नयाँ युगको चीन विशेषतायुक्त समाजवादी विचारधाराको महत्वपूर्ण भाग हो। उक्त पुस्तक “कृषि, ग्रामीण क्षेत्र र किसान” कार्यको रणनीति, विकास लक्ष्य, महत्वपूर्ण कार्य, प्रणाली प्रारुप, नीतिबाट लेखिएको हो।

उक्त पुस्तकको प्रकाशन ग्रामीण क्षेत्रको पुनरुत्थान चौतर्फी रुपमा अगाडि बढाउन, कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरण बाटोको गति प्रदान गर्न र कृषिको शक्तिशाली मुलुकको निर्माण गर्न गति प्रदान गर्नका लागि हितकर छ।