पासोङछो छोकाउ ताल भनेर पनि चिनिन्छ, यो तिब्बतको लिन्चीको कोङपुच्याङता जिल्लामा अवस्थित छ। बिहानै ताल बादल र कुहिरोले ढाकेको पासोङछोको एउटा ‘परी देश’ जस्तै छ।