२०औँ साङ हाई अन्तर्राष्ट्रिय अटोमोबाइल उद्योग प्रदर्शनी २०२३
2023-04-18 17:23:28CRI
Share with:

अप्रिल १८ तारिख २०औँ साङ हाई अन्तर्राष्ट्रिय अटोमोबाइल उद्योग प्रदर्शनी २०२३ साङ हाईमा आयोजना गरिएको छ। यो प्रदर्शनीको मुख्य विषय "कार उद्योगको नयाँ युगलाई अँगालो हाल्नु" रहेको छ। प्रदर्शनीमा सहभागी हुने नयाँ ऊर्जा सवारी साधनको संख्या दुई तिहाइ पुगेको छ।